सुनको भाउ घट्यो, चाँदीको स्थिर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 18, 2019 | 11:10:18 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

छापावाला सुन प्रति तोला ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भैरेहको छ । साथै चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ६ सय ७० रुपैयाँ, तेजावी सुन ५० हजार ४ सय १५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved