सुन चाँदीको मूल्य बृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2019 | 11:51:09 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन आज सुन चाँदीको कारोबारमा मूल्य बृद्धि भएको छ । बुधवारको तुलनामा ससुन प्रति तोला ४ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुना चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार १ सय रुपैयाँ। तेजावी सुन ५० हजार ८ सय ४५ रुपैयाँ र चाँदीमा ६ सय २१ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved