सुन चाँदीको मूल्य घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2019 | 11:07:58 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको पाँचौ दिन सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । बुधवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँ र चाँदी प्रति तोला १० रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५० हजार ८ सय ४० रुपैयाँ, तेजावी सुन ५० हजार ५ सय ८५ रुपैयाँ र चाँदीमा ६ सय १३ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved