आज पनि घट्यो सुन चाँदीको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 10:54:26 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । विहिवारको तुलनामा सुन प्रति तोला ३ सय रुपैयाँले घटेको हो भने चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ५० हजार ५ सय ८५ रुपैयाँ, तेजावी सुन ५० हजार ३ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved