सुन चाँदीको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 10:18:54 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज सुन चाँदीको कारोबारमा मूल्य बढेको छ । विहिबारको तुृलनामा सुन प्रति तोल ५ सय रुपैयाँ र चाँदीमा १० रुपैयाँ मूल्य बृद्धि भएको हो । 

छापावाला सुन प्रति तोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय १० रुपैयाँमा कारोबार भैरहेको छ । 

नेपाल सुन चाँदी व्यवपसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ हजार १ सय ८५ रुपैयाँ, तेजावी सुन ५० हजार ९ सय ३० रुपैयाँ र चाँदीमा ६ सय ९ रुपैयाँ मूल्य कायम गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved