घट्यो सुनको भाउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 22, 2019 | 04:05:39 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको तेस्रो दिन आज मंगलबार सुनको भाउ घटेको छ । हिजो ७० हजार ४ सयमा कारोबार भएको छापावाला सुन तोलामा २ सय रुपैयाँले घटेर ७० हजार २ सयमा कारोबार भएको छ । तेजावी सुन पनि तोलाको २ सयले सस्तो हुँदै ६९ हजार ९ सय झरेको छ । चाँदीको भाउ आज प्रतितोला ८५० रुपैयाँमा स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार १८५, प्रति १० ग्राम तेजावी सुनको मूल्य ५९ हजार ९३०, र प्रति १० ग्राम चाँदीको मूल्य ७२९ रुपैयाँ कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved