सुन चाँदीको भाउमा अप्रत्त्याशित वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 14, 2019 | 12:42:40 PM मा प्रकाशित

laxmi  sunrise bank

आज बिहिबार सुन चाँदीको भाउमा अप्रत्याशित वृद्धि भएको छ । बुधबार  ७१ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा ६ सय रुपैयाँले बढेर ७२ हजार पुगेको छ । 

आज तेजावी सुनको भाउ पनि तोलामा ६ सयले बढेर ७१ हजार ७ सय पुगेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ७३०, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६१ हजार ४७५ र प्रति १० ग्राम चाँदीको मूल्य ७३७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved