५ सयले बढ्यो सुनको मुल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 16, 2020 | 11:48:51 AM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार सुनको भाउ ५ सयले बढेको छ । आइतवार तोलाको ७७ हजारमा कारोबार भएको छापावाला सुनको भाउ आज ७७ हजार ५ सयमा पुगेको छ ।

तेजावी सुन पनि आज तोलामा  ५ रुपैयाँले बढेर ७७ हजार २ सय रुपैयाँमा पुगेको छ । चाँदी तोलामा  ७९० रुपैयाँमा नै कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ६६ हजार ४ सय ४५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ६६ हजार १ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७ रुपैयाँ ५० पैसा  कायम गरेको छ ।




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved