दुगड ग्रुपको ज्ञान भूजा बजारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 19, 2019 | 04:48:14 PM मा प्रकाशित

laxmi  sunrise bank

के.एल. दुगड समूहले ज्ञान भूजा नेपाली बजारमा ल्याएको छ । भूजा विकास फ्लोर मिलबाट उत्पादन गरिएको हो । 

यो भूजा उत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ । भूजा अहिले ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved