व्यावसायीक पहलको अध्यक्षमा कुशकुमार जोशी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2020 | 03:58:54 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय व्यावसायीक पहलको अध्यक्षमा कुशकुमार जोशी निर्विरोध निर्वाचित भएका छन् । संस्थाको उपाध्यक्षमा सुकुन्तलाल हिराचन, महासचिवमा सुरेन्द्रबीर मालाकार र कोषाध्यक्षमा दिपक मल्होत्रा चुनिएका छन् । सचिवद्वयमा सुरेश प्रधान र गोपीकृष्ण न्यौपाने र सहकोषाध्ययक्षमा विनायक शाह चयन भएका छन् । 

सभाले बिधान संशोधन गरी सातैवटा प्रदेशमा समिति गठन गर्ने भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved