१० म्यानपावर कम्पनि खारेजीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 30, 2019 | 06:45:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले १० म्यानपावर कम्पनि खारेज गरेको छ । वैदेशिक रोजगार विभागको सोमबार बसेको बैठकले थप १० कम्पनि खारेज गरेको हो । 

विभागले खारेज गरेको म्यानपावर कम्पनीमा समयमै नविकरण गर्न नआएका म्यानपार रहेको छ । साथै धेरै ठगी मुद्धा परेका, अवैधानिक काम गर्दै आएका कम्पनि पनि खारेजीमा परेको विभागले जनाएको छ । 

खारेजीमा परेका म्यानपार कम्पनीको सूची यस प्रकार रहेको छ :



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved