३ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 11:18:59 AM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ करोड कित्ता बढी शेयर सुचिकृत भएको छ । बिहिबार २ बाणिज्य बैंक, १ विकास बैंक र १ बीमा कम्पनी गरी कुल ३ करोड २३ लाख ४४ हजार ४ सय ९८ दशमलव ५ कित्ता बोनस कित्ता शेयर सुचिकृत भएको हो ।

जस अनुसार लुम्बिनी जनरल इन्स्योरेन्सको १७ लाख ६० हजार कित्ता , प्राइम कमर्शियल बैंकको १ करोड ५४ लाख ९८ हजार ९ सय ६२ दशमलव ७२ कित्ता, नेपाल इन्भेस्टमेन्ट बैंकको १ करोड ३७ लाख ९२ हजार ५४ कित्ता र लुम्बिनी विकास बैंकको १२ लाख ९३ हजर ४ सय ८१ दशमलव ७८ कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएसंगै लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved