सोमबारबाट ४ घण्टा शेयर कारोबार हुने, सर्किट ब्रेकको नियम पुरानै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2020 | 08:15:30 PM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि बन्द रहेको शेयर कारोबार सोमबार बाट खुल्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेको आइतबार बसेको संचालक समितिको बैठकले सोमबारबाट धितोपत्रको दोस्रो बजार संचालन गर्ने निर्णय गरेको हो 

नेप्सेले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बजार संचालन हुने जनाएको छ । नेप्सेका अनुसार सर्किट ब्रेक र कम्पनीको मूल्य परिवर्तन सीमा गत चैत्र १० भन्दा अगाडी रहेकै ब्यबस्था अनुसार कायम हुने छ 

यस अघि नेपाल धितोपत्र बोर्डले नेप्सेलाई बजार संचालन गर्ने निर्देशन दिएको थियो । 




यो पनि : 

'लकडाउन अवधिमा शेयर बजार सुधारको लागि भए १२ काम'


शेयर बजार खुल्ने तर ब्रोकरको स्क्रिन रुम नखुल्ने

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved