आज ३:४५ बजेसम्म शेयर कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 11:31:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ११:४५ बजेबाट मात्र नियमित शेयर कारोबार हुने भएको छ।  नेप्सेमा प्राविधिक समस्या आएपछि आज ढिलो गरी शेयर कारोबार हुने भएको हो । 

जस अनुसार आज ११:४५ बजेदेखि ३:४५ बजेसम्म कारोबार हुने छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved