१ करोड कित्ता बढी शेयर सुचिकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 05, 2020 | 01:39:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार सोल्टी होटेल Soaltee Hotel Limited  को शेयर सुचिकृत भएको छ ।  बुधबार कम्पनीको १ करोड ९ लाख ९० हजार ४ सय ३६ कित्ता सुचिकृत भएको हो  । 

कम्पनीले  आर्थिक बर्ष ७५/७६ को मुनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो  । सोहि शेयर आज नेप्सेमा सुचिकृत भएको हो । 

शेयर सुचिकृत भएसँगै लगानीकर्ताले आफ्नी डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved