पाँचथर पावरले आईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 16, 2018 | 11:19:03 AM मा प्रकाशित

laxmi  sunrise bank

पाँचथर पावर कम्पनी लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले १९ करोड २५ लाख रुपैयाँ बराबरको १९ लाख २५ हजार कित्ता आईपिओ निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले आयोजना प्रभावित पाँचथरबासी र सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी ७६ करोड रुपैयाँ रहेकोमा आइपिओ जारी गरेपछि कम्पनीको पूँजी  ९५  करोड पुग्नेछ । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक चयन भएको छ  । 

कम्पनीले १४.९ मेगावाटको हेवा खोला ए आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved