नेप्सेले छुट्यायो जीवनबिमा र निर्जीवन बिमाको समुह, सूचक ६ हजार देख्दा झुक्किए लगानीकर्ता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 17, 2018 | 12:14:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एकसचेन्ज नेप्सेले आजबाट जीवन बीमा र निर्जिवन बीमाको छुट्टाछुट्टै उप सूचक कायम गरेको छ । यस अघि बिमाको मात्र समुह रहदै आएकोमा आजबाट नेप्सेले बिमा उपसुचकलाई हटाई जीवन बिमा र निर्जीवन बिमा गरेर २ समुहमा बाडेको हो ।

आज कारोबार सुरु हुँदा नै जीवन बिमा र निर्जीवन बिमाको छुट्टाछुट्टै उपसुचकमा कारोबार भएको देख्न सकिन्थ्यो। तर कारोबारको सुरुमा नेप्सेमो साइटमा साविकको नेप्से सूचक देखिने स्थानमा जीवन बिमा समुहको सूचक देखिएको थियो । जीवन बिमाको सूचक ६ हजार भन्दा थियो र नेप्से सूचक देखिने स्थानमा बिमाको ६ हजार भन्दा माथिको सूचक देख्दा केहि लगानीकर्ता झुक्किएका थिए भने अन्य अलमलमा परेका थिए। अहिले भने यो समस्या हल भईसकेको छ । 


नेप्सेले आज साउन १ देखि पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण पनि गर्दै छ  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved