एनएमबिको सुलभ इन्भेस्टमेन्ट फण्ड खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 18, 2019 | 05:30:32 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि क्यापिटल NMB Capital Ltd  को एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ खारेज भएको छ  । नेपाल स्टक एक्सचेन्ज नेप्सेको असोज ३० गतेको निर्णय अनुसार फण्ड खारेज भएको हो । 

एनएमबि म्युचल फण्ड अन्तर्गत संचालित यो फण्ड कार्तिक २ गते परिपक्क हुदै छ । सामुहिक लगानी कोष नियमावली अनुसार फण्ड परिपक्व भएपछि खारेज गरिएको हो  । क्यापिटलले असोज ३० गते बिहिबार नेप्सेमा अन्तिम कारोबार भई कायम हुने इकाईधनीले मात्र  योजना खारेजीपछिको प्रतिफल पाउने जनाएको छ  ।

प्रतिफल समबन्धि सूचनाको लागि क्यापिटलले अर्को सूचना निकाल्ने जनाएको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved