हातले बल रोकेपछि खेल सुरु भएको ३ मिनेट मै सान्चेजलाई रेड कार्ड, जापानलाई पेनाल्टी (भिडियोसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jun 19, 2018 | 06:31:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०१८ को बिश्वकपको पहिलो रेड कार्ड कोलम्बियाका कार्लोस सान्चेजले पाएका छन्   । जापान बिरुद्दको खेलमा डि बक्स मै गोल पोस्ट तर्फ जान लागेको बललाई हातले रोकेपछि रेफ्रीले सान्चेजलाई रेड कार्ड दिएका हुन्  । उनी फिफा बिश्वकपको इतिहास मै खेल सुरु भएपछि दोस्रो छिटो रेड कार्ड खाने खेलाडी बनेका छन्  । उनले ३ मिनेट पनि नबित्दै रेड कार्ड पाएका हुन्  । 

हातले बल छोए पछि रेफ्रीले जापानलाई पेनाल्टी दिएका थिए  । जापानका शिन्जी कागावाले पेनाल्टी मार्फत गोल गर्दै जापानलाई अग्रता दिलाएका छन्  । 

हेर्नुस भिडियो  । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved