बिश्वकपबाट बाहिरिएपछि अर्जेन्टिनाका लागि किर्तिमान रचेका मिडफिल्डरले लिए सन्यास

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Jul 01, 2018 | 11:34:55 AM मा प्रकाशित

laxmi  sunrise bank

फ्रान्ससंग पराजित हुदै जारि बिश्वकपबाट बाहिरएसंगै अर्जेन्टिनाका मिडफिल्डर जाभिएर मास्चरानोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । खेलमा पराजय भोगेर टोली बिश्वकपबाट बाहिरिएसंगै उनले नयाँ युवा खेलाडीलाई अवसर दिने भन्दै सन्यास लिएको घोषणा गरेका हुन् ।

३४ वर्षे मास्चरोनोले अर्जेन्टिनाको लागि सर्बाधिक १४६ पटक खेल खेले । उनले अर्जेन्टिनाको तर्फअट लगातार ४ वटा बिश्वकपमा सहभगी जनाएका छन् ।  २००३ मा डेब्यु गरेका उनले २२०६, २०१०, २०१४ र २०१८ को बिश्वकप खेलेका हुन् ।  

उनले बार्सिलोनाको लागि ३ सय ३४ खेल खेलेका छन् । हाल उनी चिनियाँ क्लबमा आवद्द छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved