जेठ मसान्तसम्म बक्यौता तिरे टेलिकमले जरिवाना नलिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 11:42:43 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट गरेको छ । टेलिकमले २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ मसान्तसम्म भुक्तानी गरेमा यसमा लाग्ने जरिवाना छुट गरेको हो । 

पुरानो बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुका लागि लक्षित गरी कम्पनीले उक्त छुटको व्यवस्था गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved