संविधान दिवसमा टेलिकमको अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2019 | 02:25:54 PM मा प्रकाशित

laxmi  sunrise bank

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर ग्राहकले ३ दिनसम्म प्रतिदिन एक जिबीका दरले ३ जिबी डाटा प्रयोग गर्न सक्नेछन् । 

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved