बिजपाटी सम्बाददाता     Sep 18, 2019 | 02:25:54 PM


tansen

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले १ सय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर ग्राहकले ३ दिनसम्म प्रतिदिन एक जिबीका दरले ३ जिबी डाटा प्रयोग गर्न सक्नेछन् । 

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने टेलिकमले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका