सुबिसुले ल्यायो 'रिफरमा बोनस' योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2020 | 06:07:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सुबिसु केबल नेटले रिफरमा बोनस अफर ल्याएको छ । कम्पनीले ल्याएको उक्त अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट, टिभी सेवा आफन्त तथा साथीभाईलाई रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्तगर्न सक्ने जनाएको छ । 

इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । सुबिसु केबलनेटले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यानएथर्नेट, होलसेल आइपि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभी, सुबिसु केबलनेट नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved