उद्योगपति पद्म ज्योतिलाई पक्राउ गर्न आदेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 05:45:12 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योगपति पद्म ज्योति बिरुद्द पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं जिल्ला अदालतले सोमबार उनी बिरुद्द पक्राउ पुर्जी जारि गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजालसले ज्योतिलाई पक्राउ गर्न आदेश दिएको अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् । पद्म ज्योति केहि इदं अगाडी पक्राउ परेका  रूप ज्योतिका दाजु हुन्। 

रूप ज्योति पक्राउ परेको ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणमै  पद्म ज्योतिलाई पनि पक्राउ पुर्जी जारी गरिएको हो। पद्म ज्योति ज्योति ग्रुपका अध्यक्ष हुन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved