मंगलबार बेलुका भूकम्प, भारतसम्म धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2019 | 07:49:47 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । मंगलबार बेलुका ७ बजे १५ मिनेटमा सुदुर पश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझांङको पौवागढी केन्द्र भएर ५.७ म्याग्नेच्युडको भूकम्प धक्का महशुस गरिएको हो । उक्त भूकम्पको धक्का भारतसम्म महशुस भएको केन्द्रले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved