बिजपाटी सम्बाददाता     Nov 19, 2019 | 07:49:47 PM


ruslan

मंगलबार बेलुका भूकम्पको धक्का महशुस भएको छ । मंगलबार बेलुका ७ बजे १५ मिनेटमा सुदुर पश्चिमका जिल्लाहरुमा भूकम्पको धक्का महशुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझांङको पौवागढी केन्द्र भएर ५.७ म्याग्नेच्युडको भूकम्प धक्का महशुस गरिएको हो । उक्त भूकम्पको धक्का भारतसम्म महशुस भएको केन्द्रले जनाएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7