शुक्रबार र सनिबार कलंकी कोटेश्वर खण्डमा गाडी चलाउन निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2019 | 02:09:22 PM मा प्रकाशित

laxmi  sunrise bank

१३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कलंकीदेखि कोटेश्वरसम्म साइक्लिङ हुने भएकाले सवारी चलाउन रोक लगाइने भएको छ । कलंकीदेखि सातदोबाटो हुँदै कोटेश्वरसम्म शुक्रबार र शनिबार चार घण्टा सवारी साधन चलाउन रोक लगाइने भएको हो ।

सडकको मुख्य लेनमा ट्राफिक प्रहरीले सवारी साधन चलाउन रोक लगाउँदै सर्भिस लेनमा भने चलाउन दिने भएको छ । २ दिन विहान ११ बजेदेखि ३ बजेसम्म चक्रपथ अन्तर्गतको उक्त खण्डमा सवारी चलाउन नपाइने भएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved