अन्तराष्ट्रिय चिया दिवसको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 12:17:01 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतको सिफारिसमा २१ मे अन्तराष्ट्रिय चिया दिवस घोषणा भएको छ । भारतले चार वर्षअघि अन्तराष्ट्रिय खाद्य र कृषि संगठन (एफएओ)को अन्तर सरकारी समुहको बैठकमा मे २१ लाई अन्तराष्ट्रिय चिया दिवस घोषणा गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव संयुक्त राष्ट्र महासभाले पारित गरेपछि मे २१ अन्तरािष्ट्रय चिया दिवस घोषित भएको हो । 

हाल हरेक १५ डिसेम्बरमा विभिन्न देशले चिया दिवस मनाउँदै आएका छन् । अब संयुक्त राष्ट्रसंघले आफ्ना सदस्य राष्ट्रलाई मे २१ मा चिया दिवस मनाउन आग्रह समेत गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved