तराईको हुस्सु भोलीसम्मै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2019 | 02:39:05 PM मा प्रकाशित

laxmi  sunrise bank

तराईका अधिकांश भुभागमा देखिएको कुहिरो (बाक्लो हुस्सु) भोलीसम्म नै रहिरहने मौसम विज्ञान विभागले जनाएको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी तराईका केही स्थानहरूमा शितलहरको स्थिति देखिएको महाशाखाले अनुमान गरेको छ । 

महाशाखाले राम्रो घाम नलाग्ने अवस्था देखिएको भन्दै तापक्रममा गिरावट आइ चिसो बढ्ने अनुमान गरेको छ । चिसोबाट बच्ने उपाय अपनाउन समेत अपिल गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved