आइतबार राति ६ घण्टाको फरकमा दुई पटक भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 08:44:49 AM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार राति ६ घण्टाको फरकमा दुई पटक भूकम्पको धक्का महशुस भएको छ ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुरा केन्द्र भएर यी भूकम्प गएका हुन् । 

केन्द्रका अनुसार पहिलो भूकम्पको धक्का आइतबार राति ८ बजेर १९ मिनेटमा महशुस भएको थियो ।  केन्द्रका अनुसार उक्त भूकम्पको तिब्रता ४.५ म्याग्नेच्युड थियो । त्यस्तै त्यसको ६ घण्टा पनि नबित्दै सोमबार बिहान २ बजेर ७ मिनेटमा बाजुरा नै केन्द्र भएर ४.२ म्याग्नेच्युडको भूकम्पको गएको हो ।

 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved