आबुधाबीमा नेपाली सवार बस दुर्घटना, ५ जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2020 | 04:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

युएईको आबुधाबीमा कामदार बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको बस दुर्घटनामा परेका हुनाले मृतकहरु नेपाली पनि हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । हालसम्म मृतकको पहिचना हुन सकेको छैन ।

बसमा २४ जना सवार रहेकोमा १६ जना नेपाली कामदार थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved