बिजपाटी सम्बाददाता     Jan 16, 2020 | 04:47:32 PM


ruslan

युएईको आबुधाबीमा कामदार बोकेको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नेपाली कामदार बोकेको बस दुर्घटनामा परेका हुनाले मृतकहरु नेपाली पनि हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । हालसम्म मृतकको पहिचना हुन सकेको छैन ।

बसमा २४ जना सवार रहेकोमा १६ जना नेपाली कामदार थिए । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7