यी हुन् ७७ सालमा विवाह र व्रतबन्धको साइत जुरेको दिन (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 04:04:09 PM मा प्रकाशित

laxmi  sunrise bank

वि.सं. २०७७ सालमा विवाहका लगन र ब्रतबन्धका साइत समेत घटेका छन् । २०७६ सालमा करिब ३० दिन विवाहको साइत रहेकोमा आउँदो वर्ष त्यसको आधार मात्र विवाहका लगन रहेको छ । 

यस्ता छन् सुर्य पञ्चाङ्गको पात्रो अनुसार ७७ सालका विवाह र प्रतिबन्धका साइतहरु : 

ब्रतबन्धका साइतहरु : बैशाख २१ र २२ गते, जेठ १२ गते र असार ११ गते 

विवाहको साइतहरु : बैशाख १३, १४, १९, २०, २२, २३, २५ गते; जेठ ४,५,१० र ३१ गते; असार ११, १३ र १४ गते; मङ्सिर १६, २१, २२ र २६ गते 

यो पनि : 

७७ सालमा मङ्सिरमा तिहार, बिहेका लगन १५ दिन मात्रै

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved