राजीनामा शब्द नै प्रयोग नगरी उपसभामुखको राजीनामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 20, 2020 | 01:44:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा सम्बोधन गरेकी छिन् । प्रतिनिधि सभा बैठकको शुरूमै उनले राजीनामा शब्द उच्चारण नै नगरी ‘मार्गप्रशस्त’ गर्ने मनशायमा पुगेको बताइन् ।

उनले यसअघि नेकपाले उपसभामुखबाट राजीनामा दिन गरेको आग्रहमा आफूले नदिने अडान लिएकोप्रति लक्षित गर्दै ‘मेरो अडानको समयले वस्तुनिष्ठ मूल्यांकन गर्ने छ’ भनिन् ।

उनले अर्को बैठक आजै अपरान्ह ४ बजे बोलाएकी छिन् । उक्त बैठकको अध्यक्षता भने संसदका ज्येष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved