गायिका आस्था राउत रिहा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2020 | 04:04:24 PM मा प्रकाशित

laxmi  sunrise bank

गायिका आस्था राउत रिहा भएकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा उनी ४ हजार धरौटीमा रिहा भएकी हुन् ।   यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको   थियो। 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले राउत बिरुद्द पक्राउपुर्जी जारि गरेको थियो  । तर उनी आफैले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved