बिजपाटी सम्बाददाता     Feb 14, 2020 | 01:34:06 PM


tansen

प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार संसदमा गर्ने भनिएको सम्बोधन नहुने भएको छ । प्रधानमन्त्रीले आज दिउँसो २ बजे प्रतिनिधिसभामा सम्बोधन गर्ने निर्धारित कार्यक्रम राष्ट्रिय सभाका सदस्य दुर्गाप्रसाद उपाध्यायको निधनका कारण स्थगित भएको हो । 

आजको संसद बैठकमा प्रधानमन्त्री ओलीले सरकार गठन भएको २ वर्षको अवसरमा भएका प्रगती सुनाउने कार्यक्रम थियो । अब प्रधानन्त्रीले शनिबार बिहान ११ः०० बजे संसदमा सम्बोधन गर्नेछन् । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका






Close in 7