तुम्बाहाम्फे कानुनमन्त्री बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 11:41:50 AM मा प्रकाशित

laxmi  sunrise bank

निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् । तुम्बाहाङ्फेले आजै दिउँसो ३ः३० बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ ग्रहण गर्ने भएकी हुन् । 

यसअघि कानुनमन्त्री रहेका उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि उक्त मन्त्रालयको जिम्मेवारी स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved