क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 10:38:09 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतबाट फर्किएर कास्कीको रुपा गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । १२ दिनअघि भारतबाट आएका ५० वर्षीय विश्ववन्धु नेपालीको बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

नेपालीलाई मंगलबारदेखि रुपा गाउँपालिकाले तयार पारेको क्वारेन्टाइनमा राखिएको थियो ।

नेपालीमा कोरोना भाइरसको लक्षण नदेखिए पनि भारतबाट फर्किएका कारण उनलाई मंगलबारदेखि क्वारेन्टाइनमा राखिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved