कोरोना भाइरस रोकथाका लागि औषधी उपकरण खरिदमा अनियमितता भएको भन्दै समचारहरु प्रकाशन भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको खण्डन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले एक सार्वजनिक अपिल जारी गर्दै समाचारको खण्डन गरेका हुन् ।
यस्तो छ जारी अपिलः