बिजपाटी सम्बाददाता     Mar 29, 2020 | 01:12:03 PM


tansen

कोरोना भाइरसको संक्रमण देखिएकी बागलुङकी युवतीको बागलुङमै उपचार हुने भएको छ । बेल्जियमबाट चैत्र ४ गते कतार एयरवेजको जहाजमार्फत काठमाडौँ आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवतीमा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

अहिले धौलागिरी अस्पतालमा भर्ना गरिएकी उनको अवस्था सामान्य छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका