कोरोना संक्रमित युवतीको उपचार धौलागिरी अस्पतालमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 29, 2020 | 01:12:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण देखिएकी बागलुङकी युवतीको बागलुङमै उपचार हुने भएको छ । बेल्जियमबाट चैत्र ४ गते कतार एयरवेजको जहाजमार्फत काठमाडौँ आएकी बागलुङ नगरपालिका ४, कुँडुलेकी १९ वर्षीया युवतीमा शनिबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । 

अहिले धौलागिरी अस्पतालमा भर्ना गरिएकी उनको अवस्था सामान्य छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved