अब सातै प्रदेशमा कोरोना भाइरसको परिक्षण हुने, कहाँ को इन्चार्ज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 30, 2020 | 10:14:06 AM मा प्रकाशित

laxmi  sunrise bank

अब सातै प्रदेशमा कोरोना भाइरसको परिक्षण हुने भएको छ। यस अघि काठमाडौँको टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै परिक्षण हुदै आएकोमा अब देशभर हुने भएको हो । यसको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हरेक प्रदेशमा ल्याब रहने स्थान र प्रयोगशाला विज्ञहरु तोकेको छ ।  

प्रदेश १ को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार देखि नै परीक्षण सुरु भएको छ।बागमती प्रदेशको हेटौडामा आजदेखि परीक्षण सुरु हुदैछ । 

सरकारले अन्य प्रदेशमा आवश्यक सामग्री हेलिकप्टर मार्फत पठाएर परिक्षण सुरु गर्ने जनाएको छ ।  चीनबाट प्राप्त उपकरणको सहायतामा सातै प्रदेशबाट परीक्षण सुरु गर्ने तयारी सरकारले थालेको हो।  

हेर्नुस कहाँ को विज्ञ : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved