मन्त्री ज्ञवालीलाई बाबुरामको प्रश्न, ‘राष्टवादको धोती फुस्क्यो ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2020 | 09:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीप्रति कडा कटाक्ष गरेका छन् । भारतबाट नेपाल फर्कन लागेकाहरुलाई भारतसँग सहयोग लिएर सिमानाकामै राखिएको भनेर मन्त्री ज्ञवालीले एक टिभि अन्तरवार्तामा भनेको कुरालाई उल्लेख गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले कडा शब्दमा कटाक्ष गरेका हुन् । 

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत ‘राष्ट्रवादको धोती कता खुस्क्यो ?’ भन्दै प्रश्नसमेत गरेका छन् ।

उनको ट्वीटः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved