मानिसको आवतजावत रोक्न पुलमा ताला लगाईयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 01, 2020 | 02:49:38 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउनमा मानिसको आवतजावत नरोकिएपछि गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बन्द गरिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–८ र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ जोड्ने पुलमा मंगलबार ताला लगाएर बन्द राखिएको हो । 

भीमसेन थापा–८ का वडाध्यक्ष बासु थापाका अनुसार पुलको वारी र पारी साङ्ला बाँधेर ताला लगाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved