केएल दुगड समुहद्धारा खाधान्न सामग्री बितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 04, 2020 | 03:27:40 PM मा प्रकाशित

laxmi  sunrise bank

केएल दुगड समुहले बाँके जिल्लाको कोहलपुर नगरपालिकाका विभिन्न वडामा खाधान्न सामग्री वितरण गरेको छ । दुगड समुहले उक्त नगरपालिकाका वार्ड न ७, १४ र १५ मा  रहेका ४०० परिवार लाई १० चामल २ केजि चक्की आटा, एक केजि दाल, एक केजि चना र एक लिटर  धारा तोरीको तेल गरी कुल २६ केजिको फेमिलि प्याक वितरण गरेको जनाएको छ ।

सो वडाहरुमा बसोबास गर्ने गरीब, असहाय, अपाङगहरु लाई  वार्ड अफिसको समान्वयमा बितरण उक्त खाधान्न वितरण गरेको जनाएको छ । उक्त खाधान्न समाग्री बितरणमा बितरण गरिएको वडाका वडा अध्यक्षहरुको पनि उपस्थिती रहेको थियो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved