चेम्बर अफ कमर्सद्धारा सहयोग सामग्री वितरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 05, 2020 | 05:08:55 PM मा प्रकाशित

laxmi  sunrise bank

चेम्बर अफ कमर्सले  विभिन्न जिल्लामा सहयोग सामग्री वितरण गरेका छन् । दाङ चेम्बर अफ कमर्सा अध्यक्ष श्रीधर महराले जिल्ला व्यवस्थापन कोषको लागि जिल्ला प्रशासन कार्यालयलाई ५१ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् । साथै, सञ्चारकर्मीहरुलाई लागि माक्स र पन्जा वितरण गरेको जनाएको छ । 

त्यस्तै, चेम्बर अफ कमर्स झापाले बिर्तामोड नगरपालिकाले स्थापना गरेको राहत कोषमा जम्मा हुनेगरी  ५१ हजार रुपैयाँ  हस्तान्तरण गरेको छ । यसका साथै इलाका प्रहरी कार्यलय अनारमनीलाई २ सय थान मास्क वितरण गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved