सचिवालय बैठकमा प्रचण्डको गुनासो सम्बोधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 02, 2020 | 07:06:24 PM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ । प्रचण्ड कार्यकारी अध्यक्ष भएसँगै दुवै अध्यक्षको कुर्सी सँगसँगै राखिएको भएपनि केही समयदेखि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली भिन्न बस्दै आएका थिए ।

गत बुधबारको सचिवालय बैठकमा आफू कार्यकारी अध्यक्ष भएपनि कुर्सी छुट्टै राखिएको भन्दै प्रचण्डले असंतुष्टि जनाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved