धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2020 | 09:12:14 PM मा प्रकाशित

laxmi  sunrise bank

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरसकै कारण ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको कोरोनाकै कारण मृत्यु भएको र कोरोनाका कारण नेपालले पहिलो मानवीय क्षति ब्यहोरेको जनाएको छ । 

Image may contain: text

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved