बिजपाटी सम्बाददाता     May 16, 2020 | 09:12:14 PM


धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कोरोना भाइरसकै कारण ज्यान गएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको कोरोनाकै कारण मृत्यु भएको र कोरोनाका कारण नेपालले पहिलो मानवीय क्षति ब्यहोरेको जनाएको छ । 

Image may contain: text

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका