बिजपाटी सम्बाददाता     May 19, 2020 | 05:52:28 PM


प्रदेश १ मा कोरोना संक्रमितको संख्या १५४ जना पुगेको छ । प्रदेश १ मा हालसम्म तीन हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा १५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । तीन हजार ८२ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको सूचना डेस्कले जानकारी दिएको छ । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका