प्रदेश १ मा कोरोना संक्रमितको संख्या १५४ पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2020 | 05:52:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १५४ जना पुगेको छ । प्रदेश १ मा हालसम्म तीन हजार तीन सय ३२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएकोमा १५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । तीन हजार ८२ जनाको भने रिपोर्ट नेगेटिभ देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

आरडीटीबाट ९ हजार छ सय २२ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको सूचना डेस्कले जानकारी दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved