महालक्ष्मी लाइफद्वारा सम्पूर्ण कर्मचारीको कोरोना बीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 03:31:46 PM मा प्रकाशित

laxmi  sunrise bank

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीको कोरोना बीमा गरेको छ । प्रतिकुल र असुरक्षित वातावरणमा विभिन्न शाखा र उपशाखाहरुमा कार्यरत कर्मचारीहरुको बीमा गरिएको कम्पनीले जनाएको छ ।

बीमा व्यवसाय संचालन गर्ने क्रममा बीमाशुल्क संकलन तथा बीमा सम्बन्धी कार्य गर्नको लागि फिल्डमा जानु पर्ने र विभिन्न व्यक्तिहरुको सम्पर्कमा आउने भएकोले कोरोनाको संक्रमणको खतरा हुने तथ्यलाई विचार कर्मचारीको बीमा गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीले देशभरीका ६० शाखा र उपशाखा अन्तर्गत कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको हो। जनरल इन्स्योरेन्स कम्पनी नेपालबाट गरिएको कोरोना बीमाको  विमाङ्क रकम प्रति कर्मचारी  १ लाख रहेको  छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved