काठमाडौँ सहित १० जिल्लामा थप ७२ जनामा कोरोना पुष्टि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 11:11:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । आज सोमबार एकै दिन थप ७२ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ६७५ पुगेको हो 

आज धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बाँके, बर्दिया, बारा र दैलेखमा नयाँ संक्रमित फेला परेका हुन् 

हेर्नुस कहाँ कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved