बिजपाटी सम्बाददाता     May 25, 2020 | 11:11:59 AM


नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । आज सोमबार एकै दिन थप ७२ जनामा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या ६७५ पुगेको हो 

आज धनुषा, कपिलवस्तु, काठमाडौँ, बारा, रौतहट, सप्तरी, बाँके, बर्दिया, बारा र दैलेखमा नयाँ संक्रमित फेला परेका हुन् 

हेर्नुस कहाँ कति ?



Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका