त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2020 | 12:29:20 PM मा प्रकाशित

laxmi  sunrise bank

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरसको पीसीआर परीक्षण ल्याब राखिएको छ । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले कोरोना परीक्षणको २० औँ ल्याब त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आजबाट सुरु गरिएको जनाएको छ । 

यसअघि काठमाडौँका टेकु, वीर अस्पताल र पाटन अस्पतालमा मात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved