बिजपाटी सम्बाददाता     May 25, 2020 | 12:29:20 PM


त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना भाइरसको पीसीआर परीक्षण ल्याब राखिएको छ । स्वास्थ्य तथा जासंख्या मन्त्रालयले कोरोना परीक्षणको २० औँ ल्याब त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आजबाट सुरु गरिएको जनाएको छ । 

यसअघि काठमाडौँका टेकु, वीर अस्पताल र पाटन अस्पतालमा मात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका