बागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित भेटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2020 | 12:48:48 PM मा प्रकाशित

laxmi  sunrise bank

बागलुङमा एकैदिन ६ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै भारतबाट आएका हुन् । भारतबाट आएर बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ६ जनाका कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । 

सोही गाउँपालिकाका वर्ष १९ र २० का २ जना पुरुष र तमनखोला गाउँपालिकाका वर्ष २१ का २ जना र वर्ष २७ का २ जना पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

बागलुङमा यसअघि नै दुईजना कोरोना संक्रमित भेटिएका थिए । उनीहरु स्वास्थ्यलाभसमेत गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved